डिम्बको अवैध धन्दा प्रकरण : आर्थिक प्रलोभनमा पारेर किशोरीलाई १० हजार, ग्राहकलाई २० लाखको बिल

काठमाडौँ । नेपालमा निस्सन्तान दम्पतीको भावनामाथि खेलबाड गर्दै किशोरीहरूको डिम्बको अवैध कारोबारले डरलाग्दो रूप लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले यो जघन्य धन्दामा किशोरीहरूलाई मुस्किलले १० हजार रुपैयाँ दिएर उनीहरूको डिम्ब झिकिने र त्यही डिम्ब बेचेर ग्राहकबाट २० लाख रुपैयाँसम्म असुलिने गरेको खुलासा गरेको हो । सीआईबीका अनुसार, बबरमहलको होप फर्टिलिटी एन्ड … Continue reading डिम्बको अवैध धन्दा प्रकरण : आर्थिक प्रलोभनमा पारेर किशोरीलाई १० हजार, ग्राहकलाई २० लाखको बिल