इजलासमा शम्भु थापा : माधव नेपाललाई थुनामा पठाउनु पर्दैन, पतञ्जलि पनि गिरीबन्धु जस्तै हो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नगरेको दाबी गरेका छन्। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको थुनछेक बहसमा उनले यस्तो दाबी गरेका हुन्। ‘उहाँलाई थुनामा पठाउनु पर्दैन मोबाइल नम्बरमात्रै राखे छोडिदिनू। उहाँले भ्रष्टाचार गर्नु भएको … Continue reading इजलासमा शम्भु थापा : माधव नेपाललाई थुनामा पठाउनु पर्दैन, पतञ्जलि पनि गिरीबन्धु जस्तै हो