२४ घण्टा टिकेन डोनाल्ड ट्रम्पको बचन, इरानमा बर्सियो अमेरिकी बम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेसँगै आक्रमण गरेका छन् । ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका हुन् । उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेको बताए । राष्ट्रपति ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा छाडिसकेको बताएका छन् । उनले इरानमा सफलतापूर्वक … Continue reading २४ घण्टा टिकेन डोनाल्ड ट्रम्पको बचन, इरानमा बर्सियो अमेरिकी बम