अनावश्यक माग राख्दै यातायात व्यवसायी आन्दोलित, सेवा दिँदै प्रहरी (तस्बिरहरू)
काठमाडौं । व्यवसायीले आन्दोलन गरी सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई आज पनि सेवा दिँदै काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न दुई वटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ । नक्सालबाट … Continue reading अनावश्यक माग राख्दै यातायात व्यवसायी आन्दोलित, सेवा दिँदै प्रहरी (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed