सरकार र यातायात व्यवसायीबीच सहमतिको नजिक, अपराह्नसम्म सवारी साधन चल्न सक्ने
काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमबार राति सहमति भएसँगै हल्का मात्रामा सार्वजनिक यातायात सञ्चालन हुन थालेको छ । भौतिक पूर्वाधाूर तथा यातायात मन्त्रालयमा रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि पत्रकारसँग कुरा गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली … Continue reading सरकार र यातायात व्यवसायीबीच सहमतिको नजिक, अपराह्नसम्म सवारी साधन चल्न सक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed