कांग्रेसलाई गृहमन्त्री कहिँलै नफाप्ने

संजय थापा काठमाडौँ । २०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा २८ जना गृहमन्त्रीले जिम्मेवारी सम्हाली सके । हालका गृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसबाट हुने २८ औँ गृहमन्त्री हुन् । अहिलेसम्म भएका २८ गृहमन्त्रीमध्ये कांग्रेसबाट १० जना गृहमन्त्री भई सकेका छन् । कांग्रेसबाट गृहमन्त्री भएका पाँच जना भ्रष्टाचार र अनियमिततामा मुछिएका छन् । कतिपय कांग्रेसकै नेताहरुले कांग्रेसलाई … Continue reading कांग्रेसलाई गृहमन्त्री कहिँलै नफाप्ने