नैतिकता गुमाएर प्रदेशसभा बन्धक बनाउँदै मुख्यमन्त्री शाह, सुदूरपश्चिमको नयाँ सरकार अन्यौलमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस नेता कमलबहादुर शाहले बहुमत गुमाएर अल्पमतमा हुँदा समेत राजीनामा दिएका छैनन् । सत्ता साझेदारी दल नेकपा एमालेले साथ छाडेर अल्पमतमा हुँदा पनि उनी सत्ता नछाड्ने अड्डी कसेका हुन् । मुख्यमन्त्री शाह विंं.सं. २०८१ साउन २० गते एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । नियुक्त भएलगत्तै उनको मन्त्री मण्डलमा … Continue reading नैतिकता गुमाएर प्रदेशसभा बन्धक बनाउँदै मुख्यमन्त्री शाह, सुदूरपश्चिमको नयाँ सरकार अन्यौलमा