ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसोपछि जुत्ताको माला
काठमाडौं । ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिटपछि कालोमोसो दली दुर्व्यवहार भएको छ। पछि ऋणीहरूले जुत्ताको माला लगाइदिएका थिए। सप्तरीको रुपनी शाखाका बैंक कर्मचारी ऋण असुलीमा जाँदा उनीहरुमाथि कालोमोसो कुटपिटपछि कालोमोसो दलिएको थियो। मंसिर २५ गते कर्मचारीमाथि घटना भएको हो। कर्मचारीमाथि भएको दुर्व्यवहार भएसँगै नियामक नेपाल राष्ट्र बैंकलाई पनि जानकारी गराइसकेको बैंकले … Continue reading ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसोपछि जुत्ताको माला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed