रौतहटको सुटकेस काण्ड : हत्या आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला

काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी रुबि साहको हत्या आरोपमा लक्षित व्यक्ति लक्ष्मण पासवान जलेको अवस्थामा फेला परेका छन्। पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका हुन्। स्थानीयले खबर गरेपछि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको छ। प्रहरीका अनुसार पासवान … Continue reading रौतहटको सुटकेस काण्ड : हत्या आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा फेला