सिन्धुलीबाट बेपत्ता परिवार पोखरामा भेटिए
काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका हुन् । उनीहरु पोखरामा भेटिएको आफन्तले पुष्टि गरेका हुन् । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको … Continue reading सिन्धुलीबाट बेपत्ता परिवार पोखरामा भेटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed