१८ वर्ष मुनिका किशोरीको डिम्ब कारोबार गरेको आरोपमा होप फर्टिलिटीका पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौंको बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ बाट १८ वर्ष मुनिका किशोरीहरूको डिम्बको अवैध कारोबार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोप्य सूचना र उजुरीका आधारमा अनुसन्धान गर्दा यस क्लिनिकमा गैरकानुनी गतिविधि भइरहेको फेला पारेको हो । सीआईबीका अनुसार, होप फर्टिलिटीले निस्सन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने … Continue reading १८ वर्ष मुनिका किशोरीको डिम्ब कारोबार गरेको आरोपमा होप फर्टिलिटीका पाँच जना पक्राउ