अन्तरजातीय विवाह गरेकी मनिका परियार घरबाट निकालिइन्, पतिले पनि छाडे
धादिङ । असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो। जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ। सकसलाग्दो यो कालकोठरीभित्र खलखल पसिना काढ्तै ओत लाग्दै छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु। आफ्नो नाममा नङमा लाउने माटो पनि नभएको उनी काकी नाता पर्ने पार्वती परियारले … Continue reading अन्तरजातीय विवाह गरेकी मनिका परियार घरबाट निकालिइन्, पतिले पनि छाडे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed