दुई दिन बन्द भएको सार्वजनिक यातायात भोलिदेखि चल्ने
काठमाडौं । दुई दिनदेखि आन्दोलन गरी सार्वजनिक यातायात बन्द गरेका व्यवसायीहरूले भोेलिदेखि सवारी साधन सञ्चालन गर्ने भएका छन् । सार्वजनिक यातायातको केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलन फिर्ता लिएको जानकारी दिँदै भोलिदेखि सवारी साधन सञ्चालन गर्ने अनुरोध गरेसँगै यातायात चल्ने भएको हो । मंगलबार आफ्नो सामाजिक सञ्जालमा एक सूचना पोस्ट गर्दै उनले सार्वजनिक सवारी साधन … Continue reading दुई दिन बन्द भएको सार्वजनिक यातायात भोलिदेखि चल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed