केन्द्र सरकारको पत्रपछि गण्डकीले एक महिना रोक्यो राइड सेयरिङ नियमावलीको निर्णय

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गर्ने भएको छ । केन्द्र सरकारको पत्रबमोजिम प्रदेश सरकारले उक्त नियमावलीको कार्यान्वयन एक महिनालाई स्थगित गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको हो । मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएको थियो । यसपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्री तथा … Continue reading केन्द्र सरकारको पत्रपछि गण्डकीले एक महिना रोक्यो राइड सेयरिङ नियमावलीको निर्णय