सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति, आन्दोलन स्थगित नहुने
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो । गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाडामा सञ्चालन गर्न पाउने गरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले … Continue reading सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति, आन्दोलन स्थगित नहुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed