बालेन लक्षित प्रधानमन्त्री ओलीको कटाक्ष- ‘बोलाएर नआउनेलाई अर्कोपटक नबोलाउनु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन् । सोमवार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे … Continue reading बालेन लक्षित प्रधानमन्त्री ओलीको कटाक्ष- ‘बोलाएर नआउनेलाई अर्कोपटक नबोलाउनु’