विद्युत प्राधिकरणको चरम लापरबाही, पोलमा चढ्न लगाएर बिजुली छाड्दा अस्ताए उज्वल

काठमाडौं । काभ्रेको धुलिखेलमा विद्युत प्राधिकरणका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार धुलिखेल नगरपालिका ७ जिल्ला प्रशासन कार्यालयअगाडि विद्युत पोलमा काम गरिरहेका सर्लाही लालबन्दी नगरपालिकाका २८ वर्षीय उज्वल नेपालीको मृत्यु भएको हो । ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट छाडेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी … Continue reading विद्युत प्राधिकरणको चरम लापरबाही, पोलमा चढ्न लगाएर बिजुली छाड्दा अस्ताए उज्वल