भक्तपुरको चाँगुनारायणमा १९ वर्षीय युवक मृत फेला
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरिया भन्ने ठाउँमा एक युवकको शव फेला परेको छ । १९ वर्षीय निरोज लामाको शव फेला परेको प्रहरीले जनाएको छ । चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको हो । प्रहरीका अनुसार निरोज गएराति उनका साथी बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको … Continue reading भक्तपुरको चाँगुनारायणमा १९ वर्षीय युवक मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed