मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल डुबानमा
काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । उनका … Continue reading मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल डुबानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed