प्रहरी ब्यारेकमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौँ । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् । प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् । सलको पासोमा झुन्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेकमा गएको … Continue reading प्रहरी ब्यारेकमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed