जंगलमा मृत फेला परेका किशोरीहरूको घटनाबारे अनुसन्धान गरिँदै
काठमाडौँ । अछाममा जंगलमा मृत फेला परेका किशोरीहरूको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। शुक्रबार बिहान घरबाट बाख्रा चराउन गोठालो निस्केका ढकारी गाउँपालिका–८ का फूपु– भदै नाता पर्ने १४ वर्षीया सरस्वती खड्का र १५ वर्षीया ईश्वरी खड्का शनिबार साँझ सात बजे मृत फेला परेका थिए। उनीहरू शुक्रबार घरबाट माथि जंगलमा बाख्रा चराउन निस्केका थिए। त्यहाँदेखि … Continue reading जंगलमा मृत फेला परेका किशोरीहरूको घटनाबारे अनुसन्धान गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed