अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला
काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो। ‘अलग अलग स्थानमा किशोरीको शव फेला परेको छ,’ अछामका प्रहरी नायब उपरीक्षक … Continue reading अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed