राजधानीमा बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या प्रकरण : आरोपी नातेदार

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङ मृत फेला परिन् । पुस ३ मा धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ डेरामा मृत भेटिएकी थिइन् । उनी चन्द्रागिरि नगरपालिका–११ सतुंगल स्थित विष्णुदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । दाजु नाता पर्ने धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास … Continue reading राजधानीमा बलात्कारपछि १७ वर्षीया किशोरीको हत्या प्रकरण : आरोपी नातेदार