१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजनालाई युवकलाई पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–३ घर भएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । आरोपी काठमाडौँ–१४ स्थित खड्का गाउँबाट पक्राउ परेका हुन् । धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल … Continue reading १७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed