बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ
काठमाडौँ । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । शिवाकोटीले पढाइदिने र घरको काममा … Continue reading बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed