सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको चुनौतीपूर्ण लक्ष्य

0 Shares

काठमाडौं । सिद्धाथै बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको सुदूरुपश्चिमले चार विकेटको क्षतिमा १६९ रन बनाएको हो। सुदूरपश्चिमका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए। उनले ५६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे।

सम्बन्धित समाचार